धितोपत्र बजारमा करिब तीन दर्जन जलविद्युत् कम्पनीको शेयरमूल्य ओरालो लागेर एक सय रुपैयाँभन्दा तल झरिरहेको बेला ग्रीनलाइफ हाइड्रोपारले सर्वसाधारणमा साधारण शेयर बिक्रीमा ल्याउने भएको छ।कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ। नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने नियम बनाएको छ। रेटिङ कम्पनीले…