हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटलले औपचारिक कारोबार थालेको छ । शुक्रबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले क्यापिटलकको समुद्घाटन गर्दै सेवा शुभारम्म गरेको घोषणा गरेका हुन् । हिमालयन बैंकको पूर्ण स्वामित्वमा रहेको हिमालयन क्यापिटललको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । कम्पनीले मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट सम्बन्धी सबै काम गर्नेछ । हिमालयन क्यापिटलले…