तिहार नजिकिएपछि दोस्रो बजारमा शेयर बिक्रीको चाप घट्दा नेप्से सूचकमा सकारात्मक प्रभाव परेको छ । तिहार अघि बिक्री गरेको शेयरको रकम तिहार अगावै नपाइने हुँदा शेयर बिक्रीको चाप घटेको हो । तिहार अघि अब एक दिन भोलि विहीबार मात्र शेयर किनबेच हुनेछ । बुधबार नेप्से सूचक ७.७९ अंकले सुधार भएको छ । यसदिन १६ करोड…