मार्जिन कारोबारको अनुमति पाएका २१ मध्ये ८ ब्रोकर कम्पनीले मात्र गरे नविकरण

नेपाल स्टक एक्सचेञ्जबाट मार्जिन कारोबार गर्ने अनुमति पाएका २१ ब्रोकर कम्पनीहरुमध्ये ८ वटा ब्रोकर कम्पनीहरुले मात्रै चालु आवका लागि अनुमतिपत्र नविकरण गराएको नेप्सेले जनाएको छ । नेप्सेले गत आर्थिक बर्षमा २१ वटा सदस्य दलाल व्यवसायीहरुलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको थियो । सो मध्ये आर्थिक वर्ष २०७६र०७७ का लागि ८ ब्रोकर कम्पनीहरुले मात्र अनुमतिपत्र…