श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १३ प्रतिशत लाभांश प्रस्ताव

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको असोज १६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.६५ प्रतिशत नगद लाभांश र २.३५ प्रतिशत बोनस शेयर गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको…