स्थानीयवासीलाई बिक्री गरेको शेयरको लकईन पिरियड घट्ने

नेपाल धितोपत्र बोर्डले कम्पनी प्रभावीत क्षेत्रका स्थानीयलाइ दिएको शेयरको लकइन पिरियड घटाउने भएको छ । हाल विवरणपत्र प्रकाशन गरी निष्काशन गरिएको धितोपत्र बाहेक अन्य संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाईने व्यवस्था छ । बोर्डले धितोपत्र दर्ता निष्काशन नियमावली, २०७३, लाइ संशोधन गरेर…