नेपाल एसबिआई बैंकले घोषणा गर्यो १६.८४ प्रतिशत लाभांश

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज १२ गते बसेको बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंकले कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको…