सनराइज क्यापिटल लिमिटेडको असोज १० गते सम्पन्न भएको ९ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश पारित गरेको छ । एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौंमा सम्पन्न भएको सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बराबरको ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साथै, सभाले…