शिवश्री हाइड्रोपावर लिमिटेडले साढे ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई ३३ लाख ५१ हजार १४० कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले चुक्तापुँजीको २२.६९ प्रतिशत हुन आउने ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । यस अघि कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गर्दा बिक्री…