सानिमा बैंकले दशैंपछि लाभांश वितरण गर्ने, मर्जर प्रस्ताव सहित बोलायो साधारण सभा

सानिमा बैंकले यहि असोज २९ गते बुधबार बिहान ११ बजे नक्साल ब्यांकेट, नारायणचौर, नक्सालमा पन्ध्रौ वार्षिक साधारणसभास बोलाएको छ । साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित लाभांश लगायतका एजेण्डा पारित गर्नेछ।  बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कुल…