भारत सरकारले अर्थतन्त्रलाइ थप क्रियासील बनाउका लागि कार्पोरेट ट्याक्स र सेयर बजारसंग जोडिएका केही कर घटाउने भएको छ । पछिल्लो समयमा भारतीय अर्थतन्त्र सुस्त हुन थालेपछि अर्थिक गतिविधि उद्योग कलकारखाना वढाउनका लागि करका दरहरु घटाउने निर्णय गरेको हो । केन्द्रीय अर्थमन्त्री निर्मला सितारामनले स्वदेशी उत्पादन मूलक कम्पनी आयकरको दर र सेयर बजारमा वित्तीय औजार रहेको…