अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारमा नागरिक लगानी कोष जस्ता संस्थागत लगानीकर्ता सक्रिय हुनु आग्रह गरेका छन् । अर्थमन्त्री डा. खतिवडाले कर्मचारी सञ्चय कोषको बार्षिकउत्सका क्रममा सेयर लगानीकर्ताको मनोवल उकास्नका लागि पनि संस्थागत प्लेयर सक्रिय हुनु पर्ने बताएका हुन । कर्मचारी सञ्चय कोषलाइ समाजिक सुरक्षण र पेन्सन फण्ड संस्थाको रुपमा विकास गराउनु पर्ने बताउदै मन्त्री खतिवडाले…