नेपाल इन्भेष्टमेन्ट बैंकका दुई जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख १४ हजार ७५१ कित्ता शेयर बिक्रीमा राखेका छन् । उक्त शेयरमा बैंकका संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउनेछन् । बैंकका अनुसार संस्थापक शेयरधनी तीर्थमाया पलान्चोकेले १ लाख १० हजार ६३२ कित्ता र रनु श्रेष्ठले ४ हजार ११९ कित्ता शेयर बिक्री गर्न लागेका…