बजार सुधारका काम भईरहदा पनि सुध्रेन बजार, घोडाले पिएन पानी …..

अँग्रेजीमा एउटा उखान छ यु क्यान टेक हर्स टु द वाटर बट यु कान्ट मेक इट ड्रिङक । घोडालाई पानीसम्म लैजान सक्नुहुन्छ तर पानी पिउने काम घोडाको हो । मलाई लाग्छ, हाम्रो घोडा सक्षम छ, पानी पिउँछ, काम पनि गर्छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा शेयर बजार घटेको गुनासोप्रति सम्बोधन गर्दे अर्थमन्त्री खतिवडाले गरेको…