चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको कमाईबाट १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र १०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । जस अनुसार कम्पनीले १ करोड ३० लाख २०…