केहि साता यतादेखि निरन्तर ओरालो लागेको शेयर बजारमा मंगलबार चमत्कारिक सुधार देखिएको छ । ११७० अंक सम्म झरेको बजारमा सस्तो मूल्यमा शेयर उठाउनेहरु सक्रिय हुँदा कारोबार रकम आधा अर्ब नाघेको छ भने नेप्से सूचक समेत २० अंकले उकालो लागेको छ । मंगलबार बजार परिसूचक नेप्से २०.५७ अंकले बढेर ११९०.९० को बिन्दुमा उक्लिएको छ। यसदिन १७१…