सन्राइज बैंक र सिद्धार्थ क्यापिटल बिच डिबेञ्चर निष्कासन सम्वन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्घार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरे । सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई “सन्राइज डिबेञ्चर २०८३” को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । अर्धवार्षिक रुपमा भुत्तानी…