सिभिल बैंकले झण्डै १३ लाख कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुल्ला गरेको छ। बैंकले भदौ २ गते सोमबारदेखि १०० रुपैयाँ आंकित दरका १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । बैंकका अनुसार ५ जना संस्थापकहरुले उक्त परिमाणको शेयर बिक्री गर्न लागेका हुन्। बैंकको शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल…