एभरेष्ट इन्स्योरेन्सको ५ लाख २९ हजार कित्ता शेयर लिलामी खुला

एभरेष्ट इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको ५ लाख २९ हजार ७८० कित्ता शेयरको लिलामी खुला भएको छ। कम्पनीले संस्थापक तथा सधारणगरी ५ लाख २९ हजार ७८० कित्ता शेयरको बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ४६ हजार ५७५ कित्ता संस्थापक र ३ लाख ८३ हजार २०५ कित्ता सधारण शेयर लिलामीमा राखेको हो। इन्स्योरेन्सले गत जेठ…