लक्ष्मी बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक सम्ममा एक अर्ब ५७ करोड रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब करोड १८ करोड खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा गत आर्थिक वर्षमा ३३.४४ प्रतिशतले बढोत्तरी भएको छ । गत आर्थिक वर्षमा बैंकको एक अर्ब १५ करोड…