महालक्ष्मी विकास बैंकले संस्थापक र साधारणतर्फको शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । बैंकले करिब तीन प्रतिशत संस्थापक शेयर साधारणमा रुपान्तरण गर्ने जनाएको छ । हाल बैंकमा संस्थापक शेयरधनीको ५३.९८ प्रतिशत र सर्वसाधारणको ४६.०२ प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंकले संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागेको हो । बैंकको…