फरवार्ड माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ८२.१९ रुपैयाँ, नाफा १५ प्रतिशतले बढ्यो

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ३१ करोड ४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०७ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २६ करोड ९७ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको व्यवसायमा सुधार देखिएको छ । निक्षेप, कर्जा तथा सपाट…