शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर गणना विधि र प्रक्रियाको विवाद अझै पूर्ण रुपमा साम्य भएको छैन्। । पटक पटकको छलफलले ठोस निष्कर्ष निकाल्न नसकेपछि बुधबार निर्णायक छलफल हुने भएको छ । अर्थमन्त्रालयले बुधबार आन्तरिक राजस्व विभाग, धितोपत्र बोर्ड, नेप्से, सीडीएस, स्टक ब्रोकर एशोसिएसन तथा लगानीकर्ता संगठनका प्रतिनिधिलाई छलफलमा बोलाउने भएको छ । सोमबार विभिन्न लगानीकर्ताका…