मापदण्ड पुरा गरेका वाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स वितरण गर्न बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले मापदण्ड पुरा गरेका बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स सिफारिस गर्न नेप्सेलाई निर्देशन दिएको छ । साथै बोर्डले संघिय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय काठमाडौं उपत्यका बाहेकका स्थानहरुमा स्थानीय स्तरमा धितोपत्र व्यवसायीको अनुमति प्रदान गर्न पनि भनेको छ । बोर्डले गत पुषमा तयार पारेको पुरानै मापदण्ड बमोजिम धितोपत्र दलाल व्यवसायीको…