एक महिनामा ७४ अर्ब विप्रेषण थपियो

आर्थिक वर्ष २०७५/७६ को ११ औ महिना अर्थात जेठमा मात्र ७३ अर्ब ७२ करोड रुपैयाँ विप्रेषण आप्रबाह भएको छ । गत आवको बैंशाखसम्ममा ७२५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स आएकोमा जेठमा वढेर ७९९ अर्ब.२ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिसंग तुलना गर्दा रेमिट्यान्स आप्रबाह जेठमा १७.५ प्रतिशतले वढेको छ । बैंशाख…