साना किसान विकास बैंकमा थपियो एक अर्ब दश करोड, ग्रामीण स्वावलम्बन कोष हस्तान्तरण

साना किसान विकास बैंक (लघुवित्त) मा एक अर्ब दश करोड रुपैयाको सम्पत्ति थपिएको छ । सरकारले ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्तलाई हस्तान्तरण गरेकाले उक्त रकम थपिएको हो । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडा र गर्भनर डा. चिरन्जीवी नेपालको उपस्थितिमा सरकारले ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्तलाइ हस्तान्तरण गरेको हो । कोषमा रहेको…