बागलुङको ताराखोलामा निर्माण हुने १.७ मेगावाट क्षमताको मध्य ताराखोला जलविद्यत् आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ।मध्य ताराखोलाको निर्माण सम्पन्न गर्न ३४ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । त्यसमध्ये २७ करोड २० लाख रुपैयाँ प्रभु बैंकले लगानी गर्नेछ भने ६ करोड ८० लाख प्रवद्र्धक कम्पनीको स्वपूँजी लगानी हुने आयोजनाका सञ्चालक सदस्य हरिनारायण…