सातामा शेयर बजारबाट ८ अर्बले गुम्यो लगानीकर्ताको सम्पत्ति

नेप्से परिसूचक ७.२१ अंकले घटेपछि शेयर बजारबाट लगानीकर्ताको ८ अर्ब ६० करोड रुपैयाँ शेयर बजारबाट गुम्न पुगेको छ ।  उच्च पूँजीकरण हुने कम्पनीहरुको शेयरमूल्य घट्दा यस साता बजार पूँजीकरण ०.५५ प्रतिशतले घटेर १५ खर्ब ६४ अर्ब ४३ करोड रुपैयाँमा झरेको हो। गत साता १५ खर्ब ७३ अर्ब रुपैयाँ बजार पूँजीकरण थियो। नेपाल दुरसञ्चार कम्पनीको बजार…