जनउत्थान लघुवित्तको २ लाख ८८ हजार कित्ता हकप्रद शेयरको बिक्री खुल्यो

जनउत्थान सामुदायिक लघुवित्तको एक बराबर एक को अनुपातमा हकप्रद शेयर बिक्रीमा आएको छ । कम्पनीले २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद जारी गरेको छ । कम्पनीले जारी गरेको हकप्रद शेयरमा असार १ गते आइतबारसम्म कायम शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन्। लघुवित्तले हकप्रद निष्काशनका लागि असार २ गते शेयर दाखिला…