नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा आज, यस्ता छन मुख्य प्रस्ताब

नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति (एक्वीजिशन) गर्ने प्रस्ताव आज हुने विशेष साधारण सभाबाट पारित गर्दैछ । जेविल्स पनि सोहि प्रस्ताव पारित गराउन छुट्टै साधारणसभा बोलाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा असार ६ गते बिहान १० बजे हुने बैंकको साधारण सभाले फाइनान्स एक्वीजिशन सम्बन्धी सम्पुर्ण प्रस्तावहरु पारित गर्नेछ । नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००:३३…