एशियन लाईफको दुई लाख २१ हजार कित्ता लिलामी शेयरमा आवेदन खुल्यो

एशियन लाईफ इन्स्योरेन्सले लिलामीमा राखेको दुई लाख २१ हजार ३५९ कित्ता शेयरमा आवेदन खुलेको छ । कम्पनीले यस अघि जारी गरेका ६० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमा राखेको हो । लिलामी शेयरमध्ये दुई लाख १८ हजार ९३९ कित्ता सर्वसाधारण र दुई हजार ४२० कित्ता संस्थापक समूहको रहेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ…