भारतमा भर्खरै सम्पन्न भएको लोकसभाको चुनावी नतिजाले भाजपालाई बहुमत मिल्ने संकेत देखिएसँगै भारतीय शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । बिहीबार शेयर बजार खुलेदेखि नै बढिरहेकोमा सेन्सेक्स र निफ्टीले नयाँ उचाई बनाएका छन । पहिलो पटक भारतीय शेयर बजारका सुचक सेन्सेक्सले ४० हजारको र निफ्टीले १२ हजारको आँकडा पार गरेका हुन् । सेन्सेक्स ९७३ अंकले…