मेरो माइक्रोफाइनान्सको दुई लाख कित्ता लिलामीको शेयरमा आवेदन खुल्यो

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयरमा जेठ ७ गतेदेखि लिलामीमा आएको छ। कम्पनीले यसअघि जारी गरेको शतप्रतिशत हकप्रद नबिकेको शेयर लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले लिलामी शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम कित्तासम्मका लागि प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी बढाबढ मूल्य बोलकलोब गरि पेश…