एनआइसी एशियाले ४.४० अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याजदर १०.२५ %

एनआईसी एशिया बैंकले चौथो पटक ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले एक हजार अंकित दरका ४४ लाख कित्ता ऋणपत्र निष्काशनको तयारी गरेको हो । “एनआई सी एशिया ऋणपत्र २०८३/८४” नामक सात वर्षे…