सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैशाख २७ गते सम्पन्न बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख रुपैयाँको १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८…