नेप्सेमा ८ लाख कित्ता बोनस सेयर सुचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको करिब ८ लाख कित्ता सेयर सुचिकरण भएको छ । बिहीबार कावेली विकास बैंक र सिभिल लघुवित्तको कुल ७ लाख ८० हजार ९५६ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत भएको शेयर मध्येमा कावेली विकास बैंकको ७ लाख ३७ हजार ६६ कित्ता र सिभिल लघुवित्तको ४३ हजार ८९० कित्ता बोनस…