नेपाल बंगलादेश बैंकले ९ महिनामा कमायो एक अर्ब १४ करोड खुद नाफा

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५४.६५ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। व्यवसाय विस्तारमा सुधार गरेको बैंकको खराब कर्जाको आकार भने बढेको छ। चुक्ता पूँजी यथावत रहेको बैंकको जगेडा कोष,निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार देखिएको छ । गत आवको चैतको तुलनामा बैकले कोषको लागत र आधार ब्याजदर घटाएको…