पाँचथर पावरको साधारण शेयर आईतबारदेखि नेप्सेमा किनबेच गर्न पाइने

पाँचथर पावर कम्पनीको साधारण शेयर आइतबारदेखि नेप्सेमा खरिद बिक्री गर्न पाइने भएको छ । कम्पनीले विहीबार ९६ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत गरेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म कुल १७ करोड ५० लाख रुपैयाँ बराबरको १७ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेर २३ गते बाँडफाँड गरेको थियो…