शेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेपश्चात शेयरलगानीकर्ता प्रोफिट बुकिङ्गमा लागेका छन्। जसले सोमबार शेयर बजारमा ४.२१ अंकको करेक्सशन देखिएको छ । सोमबार बजार परिसूचक नेप्से १३१०.३१ अंकमा झरेको छ। यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिेटिभ इण्डेक्स पनि १.०१ अंकले घटेर २८१.८४ अंकमा बन्द भएको छ। बजारमा करेक्शन देखिएपनि एक अर्ब १९ करोड…