एनआईबिएल क्यापिटल बन्यो खुलामुखी म्युचुअल फण्ड सञ्चालन गर्ने पहिलो

पहिलो पटक एनआईबिएल क्यापिटलले खुलामुखी (ओपन इन्डेड) म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । धितोपत्र बोर्डले क्यापिटलको एनआईबिएल सहभागिता फण्डलाई अनुमति दिए पछि एनआईबिएलले इतिहास बनाउने भएको हो । नेपाल धितोपत्र बोर्डले बैशाख ९ गते सोमबार एनआईबिएल सहभागिता फण्डलाई पाँच करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । योसँगै एनआईबिएल क्यापिटल नयाँ कामको सुरुवात गर्न…