आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर असार ६ गते बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६२ हजार ३३८ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । कम्पनीको २०८० पुस २८ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजी ६ करोड ८५ लाख ७१ हजार ८०० रुपैयाँको १०…