बिहीबारदेखि घट्न थालेको सेयर बजार सूचक मापक नेप्सेको गिरावटले आइतबार पनि निरन्तरता पाएको छ । बिहीबार ९.३२ अंकले घटेको बजार सूचक आइतबार थप गहिरिँदै १७.०४ अंकमा पुगेको हो । बुधबारभन्दा अघिल्ला तीन दिनमा ४८.४२ अंक बजार बढेको थियो । असार महिनाको पहिलो कारोबार दिन आइतबार नेप्से १७.०४ अंकले घटेर २०९५.२५ बिन्दुमा अडिएको छ । बजार…