मदिरा व्यवसायमा आईएसओ ९००२ बाट प्रमाणित हुने देशको पहिलो उद्योग श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सर्वाजनिक निष्कासन (आईपीओ) बिक्रीमा ल्याउने भएको छ । कम्पनीले आईपीओ बिक्री गर्ने मुख्य प्रस्तावसहित आगामी असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समिति निर्णयअनुसार कम्पनीले काठमाडौं बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २…