एसबिआई बैंकले दीर्घकालीन स्रोत संकलन गर्न ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले दीर्घकालीन स्रोत संकलनका लागि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीम ल्याउने भएको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्कसनका लागि बैंकले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । बैंकले जारी गर्नेकुल ३० लख…