नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार ७६ लाख ३५ हजार ५०० कित्ता सेयर सुचीकृत भएको छ । कालिका पावर कम्पनीको चुक्ता पुँजीको दश प्रतिशत बराबरको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर र रसुवागढी हाइड्रोपावर कम्पनीको ६८ लाख ४२ हजार १०० कित्ता थप सेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो…