शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा ६१.९४ प्रतिशत घटेको छ । चैत मसान्तसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड ६७ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सिमेन्ट बिक्री आय…