बुटवल पावरको विद्युत बिक्रीबाट हुने आम्दानी घटेपछि खुद नाफा १८ करोड ६७ हजार रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिसम्ममा २६ करोड ८१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएकोमा नाफा ३२.८६ प्रतिशतले घटेको हो । बुटवल पावरले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ५८ करोड ३१ लाख ७८ हजार आम्दानी गरेकोमा चालु…