ङादी ग्रुप पावरको नाफा ४३% घट्यो

ङादी ग्रुप पावर लिमिटेडको खुद नाफा ४२.९४ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।गत आवको सोही अवधिमा नाफा ४ करोड ९९ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो । प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी ०.०९ प्रतिशत बढेर…