आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको खुद नाफा १८१.०४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको यसै अवधिमा इन्स्योरेन्सले १६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख…