सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी जेठ ९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा डाकेको हो । अमृतभोग केटरर्स प्रालि कालिकास्थानमा बिहानको १० बजेदेखि सभा सुरु हुनेछ । सभाले कम्पनीको सञ्चाल समितिले प्रस्ताव गरेकाे गत आवको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब…